मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँ नजिकैबाट देखिएको तिलिचो हिमाल । तिलिचो हिमाल ७,१३४ मिटर उचाइ भएको चुचुरो हो। यो एक प्राविधिक र साहसिक आरोहण र पर्वतारोहण गन्तव्य हो। यो अन्नपूर्ण हिमशृङ्खला अन्र्तगत पर्दछ ।तस्विर : सन्देश श्रेष्ठ,नेपाल न्यूज बैंक














प्रतिक्रिया