Logo

Breaking News 1

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै


२६ कार्तिक २०८२, बुधबार  

0
Shares

काठमाडौं । आज राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा समितिको कार्ययोजना सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ७ : ५७ बजे