Logo

Breaking News 1

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै


२४ कार्तिक २०८२, सोमबार  

0
Shares

काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको अध्ययनको सम्बन्धमा विज्ञसँग छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : ३५ बजे