Logo

Breaking News 1

‘ए’ डिभिजन लिग स्थगन विरुद्ध एन्फा मुख्यालयमा धर्ना (फोटो फिचर)


२० कार्तिक २०८२, बिहिबार  

0
Shares

पछिल्लो दुई वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद स्मारक ‘ए’ डिभिजन लिग निरन्तर स्थगन भएकाविरुद्ध ललितपुरस्थित एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरुले धर्ना दिएका छन् । नेपाल फुटबल खेलाडी संघको आयोजनामा सेभ नेपाल फुटबल अभियान संचालन गरिएको हो ।

तस्बिरहरु : सक्षम घिमिरे, नेपाल न्यूज बैंक 

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  १ : ३७ बजे