काठमाडौं । सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले दिएको निवेदन उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र र ओमप्रसाद अर्यालको इजलासमा परेको छ ।
आज न्यायाधीशद्वयको इजलासबाट निवेदनको मागअनुरूप आदेश नपाए सर्वोच्च जाने उनीहरूको बाटो खुला हुनेछ ।










प्रतिक्रिया