Logo

ग्यालेरी

यस्तो छ, भोटेचौरस्थित ‘मिनी इलाम’ (तस्विरहरु)


१९ कार्तिक २०८२, बुधबार  

23
Shares

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– २ मा पर्ने भोटेचौरलाई मिनी इलाम पनि भनिन्छ । भोटेचौरको चिया बगैंचाका वरिपरि पहाडी सुन्दर दृश्यले घेरिएको छ । काठमाडौंबाट नजिकै रहेको मिनी इलाम आन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गर्छ । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १० : ४० बजे