Logo

समाचार

जेन–जी आन्दोलनका ४५ जना मृतकलाई सहिद घोषणा, सुची सहित


१८ कार्तिक २०८२, मंगलबार  

46
Shares

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

भदौ २३ र २४ को जेन–जी आन्दोलनमा शहीद घोषणा भएका शहीदहरु

१. बुद्धिबहादुरतामाङ, किर्तिपुर–२काठमाडौं

२. सन्तोष विश्वकर्मा, बेलका–४ उदयपुर

३.सुलभराज श्रेष्ठ, नेपालगञ्ज–१बाँके

४.श्रीयम चौलागाइर्, बेलबारी–११मोरङ

५.ईसवत बहादुर अधिकारी – का.म.पा.–२९ काठमाडौँ

६.आयुष थापा – नेपालगञ्ज–२ बाँके

७.गौरब जोशी – धनगढी–५ कैलाली

८.योग बहादुर श्रेष्ठ – बारबिसे–६ सिन्धुपाल्चोक

९.माधव सारु मगर – भुमिकास्थान–४ अर्घाखाँची

१०.बिमल बाबु भट्ट – बारपाक सुलिकोट–५ गोरखा

११.असहाव आलम ठकुराई – बिरगञ्ज–२२ पर्सा

१२.सौरभ किशोर श्रेष्ठ – बाग्लुङ–४ बाग्लुङ

१३. सुभाष कुमार बोहरा – खप्तड छान्ना–७ बझाङ

१४. रसिक खतिवडा खत्री – पनौती–१० काभ्रे

१५.बिनोद महर्जन – ललितपुर–७ ललितपुर

१६.दिल नारायण तामाङ – तिमाल–७ काभ्रे

१७.योगेन्द्र न्यौपाने – गोलान्जोर–२ सिन्धुली

१८.अभिषेक श्रेष्ठ – इनरुवा न.पा.–८ सुनसरी

१९.मोहन सरदार – इटहरी–११ सुनसरी

२०.छत्रमान कुसुमी – पाख्रिबास–२ धनकुटा

२१.ओझन बुढा – स्वामिकात्तिक खापर–२ बाजुरा

२२.साजन राई – धरान–२२ सुनसरी

२३.अनिश पराजुली – पालुङटार–३ गोरखा

२४.सारकुमार राई – चौदण्डीगढी–२ उदयपुर

२५.अर्जुन भट्ट – गण्डकी–४ गोरखा

२६.चिरञ्जब श्रेष्ठ – तादी–३ नुवाकोट

२७.देव कुमार सुवेदी – लालबन्दी–५ सर्लाही

२८.उमेश महत – चौतारा साँगाचोकगढी–८ सिन्धुपाल्चोक

२९.प्रविण कुलुङ – सिलिचोङ–३ संखुवासभा

३०.निखिता गौतम – कालिका–८ चितवन

३१.अभिषेक चौलागाई – शेलुङ–४ दोलखा

३२.विजय चौधरी – लहान–१६ सिरहा

३३.भिम राज धामी – दुर्गाथली–२ बझाङ

३४.निरज पन्त – दशरथ–६ बैतडी

३५.दिपक सिंह साउद – शिवनाथ–२ बैतडी

३६.शुभराज बलामी श्रेष्ठ – ककनी–९ नुवाकोट

३७.ज्ञानिन्द्र सेढाई – अर्जुनधारा–११ झापा

३८.दिनेश राजवंशी – अर्जुनधारा–४ झापा

३९.कमल भण्डारी – हिलिहाङ–२ पाँचथर

४०.दिपेश सुलुवार – तिनपाटन–६ सिन्धुली

४१.महेश बुढाथोकी – बिगु–३ दोलखा

४२.लच्छुमान राई – पञ्चकन्या–२ नुवाकोट

४३.मिलन राय – दुधौली–८ सिन्धुली

४४.अमृत गुरुङ – रुपा–८ कास्की

४५.उत्तम थापा – लेकम–३ दार्चुला

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : २८ बजे