मुस्ताङमा मङ्गलबार (हिजाे) बिहानैदेखि बाक्लो हिमपात भएको छ । हिमपातका कारण मुस्ताङको जनजीवन प्रभावित बनेको छ। बाक्लो हिमपात भएपछि मुस्ताङ नजिकै रहेको कोरेला नाकामा पनि जनजीवन प्रभावित देखिन्छ ।





ग्यालेरी
१२ कार्तिक २०८२, बुधबार
मुस्ताङमा मङ्गलबार (हिजाे) बिहानैदेखि बाक्लो हिमपात भएको छ । हिमपातका कारण मुस्ताङको जनजीवन प्रभावित बनेको छ। बाक्लो हिमपात भएपछि मुस्ताङ नजिकै रहेको कोरेला नाकामा पनि जनजीवन प्रभावित देखिन्छ ।





प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार ३ : ४९ बजे
प्रतिक्रिया