Logo

ग्यालेरी

छाउपडीका नाममा खोलामा सरसफाइ (तस्बिरहरु)


७ कार्तिक २०८२, शुक्रबार  

46
Shares

मुगु जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिका–१४, बाम गाउँमा बस्दै आएकी आमा, दिदी, बहिनीहरू (मिन्स)लाई महिनावारी भएको बेला गाउँका खानेपानीका धाराहरू प्रयोग गर्न अशुभ हुने, देउता रिसाउने भन्ने विश्वासका कारण, उनीहरू गाउँदेखि टाढा खोलाको पानी प्रयोग गरी सरसफाइ गर्न बाध्य छन्।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ५ : ४६ बजे