Logo

ग्यालेरी

GEN-Z UNITED देश दुखेकाे बेला एक हाैं भन्दै शान्तिपूर्ण आन्दोलन (तस्विरहरू)


७ कार्तिक २०८२, शुक्रबार  

92
Shares

जेनजीहरूले आज पनि माइतीघरमा आफ्ना मागहरू पूरा गर्न शान्तिपूर्ण आन्दोलन जारी राखेका छन् । आफ्ना अधिकार र मागहरूका पक्षमा आवाज उठाउँदै जेनजी समुदायका सदस्यहरूले आज पनि माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरेका हुन् । उनीहरूले सरकारले मागप्रति ध्यान नदिएको भन्दै निरन्तर दबाब सिर्जना गर्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  १ : १२ बजे