काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउने र लगाइदिनेहरुको घुइँचो लागेको छ । आज यमपञ्चकको पाँचौ दिन भाइपूजा अर्थात् भाइटीकाको दिन दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुजा गरि टीका ग्रहण गर्ने प्रचलन छ ।






















प्रतिक्रिया