Logo

Breaking News 1

डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेर बक्यौता नतिर्ने छवटा उद्योगको लाइन काटियाे


४ कार्तिक २०८२, मंगलबार  

46
Shares

काठमाडाैं । डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेर त्यसवापतको विद्युत् महसुल बक्यौता नतिर्ने छ वटा उद्योगको लाइन काटिएको छ ।

विद्युत् महसुल बक्यौता नतिर्ने जगदम्बा स्टिल, रिलायन्स स्पीनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ८ : ११ बजे