Logo

मुख्य समाचार

आजको मौसम : आज देशभरको मौसम सफा



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् ।

महाशाखाका अनुसार आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै,आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ भने राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ७ : ०५ बजे