Logo

मुख्य समाचार

राष्ट्रपति समक्ष आदिवासी जनजाती आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेश


३१ आश्विन २०८२, शुक्रबार  

92
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाती आयोगको आर्थिक वर्ष २०८१-८२ को बार्षिक प्रतिवेदन पेश गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार  आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन पेश गरेका हुन् ।

यसैगरी राष्ट्रति समक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१÷८२ को बार्षिक प्रतिवेदन समेत पेश गरिएको छ । आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ६ : ०१ बजे