Logo

ग्यालेरी

७० औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमका दृश्य (तस्वरहरु)


३१ आश्विन २०८२, शुक्रबार  

23
Shares

आज नेपाल प्रहरीले ७० औँ प्रहरी दिवस मनाइरहेको छ । यस अवसरमा प्रहरी प्रधान कार्यालयमा विशेष समरोहको आयोजना समेत गरिएको छ । उक्त कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका परिवारलाई अमर प्रहरीको रुपमा कदर पत्रसहित सम्मान गरिएका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १० : २५ बजे