Logo

मुख्य समाचार

मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा जितेन्द्र सोनाल नियुक्त



सर्लाही । मधेश प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा लोसपाका प्रदेश सांसद जितेन्द्र सोनाललाई नियुक्त गरिएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) अनुसार बुधबार सोनाललाई मुख्यमन्त्रीको पदमा औपचारिक रूपमा नियुक्त गरेकी हुन्
मुख्यमन्त्री सोनालले प्रदेश प्रमुखको कार्यालयबाट आफ्नो नियुक्ति पत्र प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ७ : २६ बजे