तस्बिर :विवेक बस्नेत /नेपाल न्यूज बैंक
नयाँ बानेश्वरस्थित संसद भवन खण्डहर बनेको छ। गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले तोडफोडसहित आगजनी गरेपछि संसद भवनको संरचना तहसनहस भएको हो ।

संसद भवन परिसरमा रहेका गाडीहरू समेत प्रदर्शनकारीहरूले जलाइदिएका थिए। खण्डहर बनेको संसद भवन अहिले दयानीय अवस्थामा उभिएको छ ।





प्रतिक्रिया