महोत्तरीको सदरमुकाम जलेश्वरस्थित सरकारी कार्यालयहरु जलमग्न भएका छन् । शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण मुल सडक र चोक –चोकमा पानी जमेको छ। ठूला सवारी साधानहरु चलाउन समेत रोक लगाइएको कारण यात्रुहरुलाई सास्ती भएको छ । -तस्बिर : सञ्जय कुमार यादव



प्रतिक्रिया