Logo

Breaking News 1

बदलिँदो काठमाडौंको मौसम (तस्विरहरू)


१७ आश्विन २०८२, शुक्रबार  

0
Shares

शुक्रबारदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएकाे छ । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेसँगै काठमाडौंमा बदलिँदो मौसम रहेकाे छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ४ : ०० बजे