Logo

Breaking News 1

राष्ट्रपतिले आमनागरिकलाई दशैंको टीका नलगाउने


१६ आश्विन २०८२, बिहिबार  

23
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् ।

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  १० : ५८ बजे