Logo

राजनीति

धरानका मेयर हर्क साम्पाङले दल दर्ता निवेदन पेश गरे



काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय श्रम संस्कृति पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरेका छन्।

आयोग स्रोतका अनुसार, साम्पाङको निवेदन हाल दर्ता प्रक्रिया (रुजुको) मा रहेको छ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि उनी आफ्नो पार्टी दर्ता गर्दै चुनावी तयारीमा लागेका हुन्।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ४ : ४४ बजे