Logo

मुख्य समाचार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै


१० आश्विन २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी कार्यालय, पेरिसडाँडामा बिहान ९ बजे बस्न लागेको हो ।

हिजो पहिलो दिनको बैठक भने तनावपूर्ण बनेको थियो । नेताहरू भ्रष्ट भएकै कारण माओवादी पार्टी कमजोर बनेको विषय उठेपछि बैठकमा हात हालाहालको स्थिति निम्तेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ९ : ४७ बजे