Logo

मुख्य समाचार

राष्ट्रिय सभाका अध्यक्षद्वारा संसद भवनको अवलोकन



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेका छन् ।

आज बुधबार उनले भदौ २४ गतेको आगजनीबाट क्षति भएको संसद भवनको अवलोकन गरेका हुन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा संसद भवन जलेर ध्वस्त भएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ४ : ४९ बजे