Logo

ग्यालेरी

क्षणभरमै ध्वस्त भएको ‘गोदावरी सनराइज’ प्रदर्शनी केन्द्र


३ आश्विन २०८२, शुक्रबार  

0
Shares

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा ‘गोदावरी सनराइज’ प्रदर्शनी केन्द्र ध्वस्त भएको छ । केन्द्रको भवन ८१ करोड रुपैंयाँमा निर्माण सम्पन्न भएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  २ : १८ बजे