Logo

ग्यालेरी

कर्णालीमा संविधान दिवस : प्रभातफेरिमा देखिएन उत्साह (फोटो फिचर)


३ आश्विन २०८२, शुक्रबार  

23
Shares

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सुर्खेतमा बिहानै प्रभातफेरि निकालिएको छ । भर्खरैको जेनजी आन्दोलनले अधिकांश सरकारी संरचना र पार्टी कार्यालयहर खण्डहर बनेको वीरेन्द्रनगरमा संविधान दिवसको उत्साह नागरिकहरुमा देखिएन । सरकारी कर्मचारी, शसस्त्र र नेपाल प्रहरीको सहभागिता रहेको प्रभातफेरीमा दलका नेताहरुको सहभागिता पनि ओैपचारिक मात्र भयो । वीरेन्द्रनगर बजार परिक्रमा गरि सुर्खेत रंगशालामा विशेष समारोहमा बोल्ने वक्ताहरुले संविधान जोगाउन नागरिक सचेतना जरुरी भएको बताए ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १२ : ४८ बजे