Logo

मुख्य समाचार

रास्वपाको केन्द्रीय सचिवालय बैठक जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक काठमाडौंको घण्टीघरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बैठकमा हालका समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ७ : ५१ बजे