Logo

ग्यालेरी

सादा पोशाकमा सक्रिय छन् ट्राफिक प्रहरीहरु (फोटो)



हिजोआज अधिकांश ट्राफिक प्रहरीहरु सादा पोशाकमा सडकमा देखिएका छन् । गत सोमबार र मंगलबार भएको जेनजीहरुको आन्दोलनका क्रममा प्रदर्शनकारीले हातहतियारदेखि लत्ता कपडा समेत लुटेपछि ट्राफिक प्रहरी बर्दीविहीन बनेको हो ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ६ : ४२ बजे