Logo

ग्यालेरी

सार्वजानिक सवारी साधन चलेसँगै सडकमा सवारी साधनको चाप (फोटो)



सार्वजानिक यातायात सञ्चालनपछि आज काठमाडौंको उपत्यकामा सवारी साधनको चहलपहल बढेको छ । आन्दोलन र निषेधाज्ञाले प्रभावित बनेका नागरीक सामान्य बन्दै आफ्नो दैनिकीमा फर्किएका छन् । यससँगै सडकमा सवारी साधनको चाप बढेको हो ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  २ : ०६ बजे