Logo

मुख्य समाचार

रवि लामिछाने पुनः कारागार जान तयार, रास्वपाको सरकारी तहमा छलफल जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुनः कारागार फर्किन तयार भएका छन्। पार्टी प्रवक्ता मनिष झाका अनुसार यस विषयमा कार्यवाहक उपसभापति डोलप्रसाद अर्यालले सम्बन्धित सरकारी अधिकारीहरूसँग निरन्तर छलफल गरिरहेका छन्।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ८ : ५७ बजे