Logo

Breaking News 1

गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्नू : नेपाली सेना


२७ भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । नेपाली सेनाले गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ । पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै सेनाले यस्ता कुरा विश्वास नगर्न अनुरोध गरेको हाे ।

नेपाली सेनाले एक सूचना जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयलगायतका स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ९ : ४० बजे