Logo

समाचार

आन्दोलनका क्रममा कीर्तिपुर नगरपालिका र दुई प्रहरी चौकी सुरक्षित रहेनन् (फोटो)



भदौ २३ गते जेनजीहरुले भ्रष्टाचारको विरुद्धमा शान्तिपूर्ण आन्दोलन गरेका थिए । प्रदर्शनमा दमन भएपछि दोस्रो दिनको आन्दोलनका क्रममा कीर्तिपुरको दुईवटा प्रहरी वृत्त र नगरपालिका जलेर ध्वस्त भएको छ । उनीहरुले त्यो दिन सरकारी भवनदेखि निजी भवन सबैमा आगजनी गरेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ४ : ०० बजे