Logo

समाचार

यस्तो अवस्थामा छ ,जलेर नष्ठ भएको कोटेश्वर भाटभटेनी



काठमाडौं । काठमाडौंको कोटेश्वर स्थित भाटभटेनीसुपर मार्केट पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

मंगलबार जेजनीहरुको आन्दोलनमा सहभागी युवाहरुले भाटभटेनी सुपरस्टोरका विभिन्न शाखामा तोडफोड सहित आगजनी गरेका थिए ।

प्रदर्शनकारीहरुले विभिन्न राजनीतिक दलका पार्टी कार्यालय,नेताहरुको घरमा समेत आगजनी गरेका थिए ।  

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ३ : ०६ बजे