काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।
बुधबार जंगी अड्डा परिसरमा पत्रकारहरूसँग कुरा गर्दै आफूलाई साथ दिए नेतृत्व गर्न तयार रहेको बताएका हुन् । “मलाईं साथ दिनुहुन्छ भने देशको नेतृत्व लिन तयार छु,” उनले भने ।
‘जेनजी’ समूहले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेको छ।
प्रतिक्रिया