Logo

मुख्य समाचार

आगलागी पछिको माओवादी केन्द्रको पार्टी कार्यालय



काठमाडौं । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

मंगलबार भएको जेनजीहरुको प्रदर्शनका क्रममा पेरिसडाँडा स्थित पार्टी कार्यालय तोडफोडसहित आगजनी भएको थियो ।

प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घर र पार्टी कार्यालयमा  समेत आगो लगाएका थिए ।

s

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ६ : २८ बजे