महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँ बगीखानामा रहेका अधिकांश सवारी साधन जलेर नष्ट भएका छन् । दुई चलेको आन्दोलनका क्रममा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका र प्रहरीका सवारी साधनहरुमा आगो लगाइएको थियो । बगीखानामा राखिएका चल्ने जति चोरी भएका छन् भने नचल्ने मोटरसाइकल जलाएका छन् ।





















प्रतिक्रिया