काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो परिस्थितिबारे केहीबेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
नेपाली सेनाका अनुसार सम्बोधनमार्फत सिग्देलले विकसित घटनाक्रमबारे धारणा सार्वजनिक गर्नेछन्। यसअघि सेनाले विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता कायम राख्न तथा संयमित रहन सम्पूर्ण नागरिक र युवाशक्तिलाई अपिल गरेको थियो।
प्रतिक्रिया