Logo

मुख्य समाचार

नेपाल टीभीमा तोडफोड र आगजनी



काठमाडौं । सिंहदरबारस्थित नेपाल टीभीमा तोडफोडसहित आगजनी भएको छ ।प्रदर्शनकारीले सिंहदरबार तोडफोड र आगजनीकै क्रममा नेपाल टीभीको कार्यालयमा पनि तोडफोड र आगजनी गरेका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ७ : २८ बजे