प्रदर्शनकारीहरुद्वारा सिंहदरबारभित्र रहेको मन्त्रालयहरुमा आगो लगाएका छन् । आक्रोसित प्रदर्शनकारीले सिंहदरबारभित्रका अधिकांश कार्यालयमा आगजनी गरेका छन् । सिहंदरबार परिसरका धेरै ठाउँमा तोडफोड गरेका छन् ।







ग्यालेरी
२४ भाद्र २०८२, मंगलबार
प्रदर्शनकारीहरुद्वारा सिंहदरबारभित्र रहेको मन्त्रालयहरुमा आगो लगाएका छन् । आक्रोसित प्रदर्शनकारीले सिंहदरबारभित्रका अधिकांश कार्यालयमा आगजनी गरेका छन् । सिहंदरबार परिसरका धेरै ठाउँमा तोडफोड गरेका छन् ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार ६ : ०८ बजे
प्रतिक्रिया