काठमाडौँ । जेनजी प्रदर्शनकारीले उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा आगजनी गरेका छन् । प्रर्शनकारीहरुले लोडफोड सहित आगजनी गरेका हुन् । प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार ५ : ३४ बजे
प्रतिक्रिया