Logo

मुख्य समाचार

खेलकुद मन्त्री चौधरीले दिए राजीनामा



काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन् ।

काङ्ग्रेसभित्र डा. शेखर कोइरालाको कोटामा मन्त्री भएका चौधरीले पदबाट राजीनामा दिएका हुन् ।

जेन जेड आन्दोलनमा सरकारले बल प्रयोग गरेर १९ जनाको मृत्यु भएपछि कोइरालाले मन्त्री चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ३ : १९ बजे