Logo

मुख्य समाचार

रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु



काठमाडौं । रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ ।

भर्चुअल माध्यमबाट जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी भइरहेको छ । जेनजी आन्दोलन चर्किएपछि रास्वपा यो अवस्थामा पुगेको हो ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : ५६ बजे