Logo

मुख्य समाचार

रमेश लेखकको घरमा आगजनी



काठमाडौं। तत्कालीन गृहमन्त्री रमेश लेखकको काठमाडौंको नैकापस्थित घरमा मंगलबार राति आगजनी भएको छ । आगजनीबाट भएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ११ : ४९ बजे