हेटौंडा । जेन–जी पुस्तालाई आन्दोलनमा उग्र बनाउन हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले दिएको अभिव्यक्ति अहिले चर्चामा छ । उनले भनेकी छन्, ‘म अन्य जिल्लाका विद्यार्थीको जिम्मेवारी लिन सक्दिनँ, म त मकवानपुरका विद्यार्थीको मात्रै जिम्मा लिन्छु ।’
मेयर लामाको यो भनाइले विद्यार्थीबीच चर्चा भएको छ । स्थानीय तहको जिम्मेवारी र अधिकार सीमाबद्ध भएपनि नेतृत्वद्वारा दिइएको यस्तो धारणा जेन–जी पुस्तामाझ थप उत्साह र आक्रोशको विषय बनेको बताइएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार, लामाको यस्तो अभिव्यक्ति उपमहानगरपालिकाको सीमाभित्र मात्र होइन, अन्य क्षेत्रमा समेत बहसको केन्द्र बन्न सक्छ ।
प्रतिक्रिया