Logo

Breaking News 1

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा प्रदर्शनकारीले ढुंगामुढा



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । ललितपुरको खुमलटारमा रहेको उनको निवासमा ढुंगामुढा भएको हो ।

प्रचण्ड निवासमा ढुंगामुढा भएको जानकारीपछि प्रहरीको टोली परिचालन गरिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : ४७ बजे