काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरेको छ । अर्को आदेश जारी नहुँदासम्मका लागिबिहान साढे ८ बजेदेखि लागु हुनेछ । प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार ७ : ५५ बजे
प्रतिक्रिया