Logo

Breaking News 1

सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुल्याे



काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जेनजी पुस्तालाई आन्दोलन रोक्न भन्दै माग सम्बोधन गरेको उनले बताए ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ६ : ०५ बजे