काठमाडौं । भोलि मंगलबार काठमाडौंका निजी विद्यालय बन्द गरिने भएका छन् । नेपाल प्याब्सनका अध्यष सुवास न्यौपानेले दिएको जानकारीअनुसार भोलि विषम् परिस्थितिमा विद्यालय खुलाउन नसकिने हुँदा बन्द गर्न लागिएको हो ।
सोमबार काठमाडौंसहित देशभर भएको प्रदर्शनका क्रममा कम्तिमा पनि १९ जनाको मृत्यु भएको थियो । त्यसमा अधिकांश विद्यार्थी रहेको अनुमान गरिएको छ ।
२३ भाद्र २०८२, सोमबार
0
Shares
प्रतिक्रिया