काठमाडौं । गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा पदबाट राजीनामा दिने जानकारी दिएका छन् ।
सोमबार साँझ बालुवाटारमा बसेको पदाधिकारीहरुको बैठकमा गृहमन्त्री लेखकले आन्दोलनमा धेरै धनजनको क्षती भएपछि आफू नैतिकताको आधारमा पदमा नबस्ने जानकारी गराएको सचिवालय स्रोतले जनाएको छ ।
प्रतिक्रिया