Logo

मुख्य समाचार

कांग्रेस बैठकमा गृहमन्त्री लेखकमाथि राजीनामाको दबाब



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकमाथि गम्भीर प्रश्न उठेका छन्। बैठकमा सहभागी अधिकांश पदाधिकारीले गृहमन्त्री लेखकलाई राजीनामाका लागि तयार रहन सुझाव दिएका स्रोतले जानकारी दिएको छ।

एक पदाधिकारीका अनुसार गृहमन्त्री लेखक स्वयं पनि राजीनामा दिने मनस्थितिमा रहेको बैठकमा संकेत भएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ७ : ४७ बजे