काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ। सिभिल अस्पतालका अनुसार घाइतेलाई उपचारका लागि पुर्याइएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार झडपमा दुई प्रहरी गम्भीर घाइते भएका छन्।
मुख्य समाचार
२३ भाद्र २०८२, सोमबार
काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ। सिभिल अस्पतालका अनुसार घाइतेलाई उपचारका लागि पुर्याइएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार झडपमा दुई प्रहरी गम्भीर घाइते भएका छन्।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार २ : २७ बजे
प्रतिक्रिया